काठमाडौं उपत्यकाका १६७ जनामा डेंगु सङ्क्रमण

काठमाडौं । उपत्यकामा १६७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाडौं उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिएको छ । देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् । यसमध्ये काठमाडौंमा … Continue reading काठमाडौं उपत्यकाका १६७ जनामा डेंगु सङ्क्रमण